बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले दोस्रो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । छोरी दुआसँगको पारिवारिक तस्वीर सार्वजनिक गर्दै उनीहरूले यो खुसीको कुरा प्रशंसकमाझ सार्वजनिक गरेका हुन् ।
परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने तयारीमा रहेका उनीहरूले इन्स्टाग्राममा सार्वजनिक गरेका श्याम श्वेत तस्वीरमा तीनै जना हाँस्दै, खेल्दै र सँगै विशेष क्षण बिताइरहेको देखिन्छ ।